"द फ्रण्ड फाेर" ले देउसी भैलोमा संकलित रकम पोखरा बृद्दाश्रमलाइ सहयोग गर्ने - Reporters7

Breaking

Post Top Ad

 


Friday, November 5, 2021

"द फ्रण्ड फाेर" ले देउसी भैलोमा संकलित रकम पोखरा बृद्दाश्रमलाइ सहयोग गर्ने


 नेपालीहरुकाे दोश्रो माहान चाड शुभ दिपावली काे अवसरमा पोखरा को चर्चित व्याण्ड " द फ्रण्ड  फाेर"  को आयोजनामा कार्तिक २० गते पोखरा  १७ डेभिडफलमा  देउसी भैलो कार्यक्रम  हुने भएको छ । 

देउसीभैलो कार्यक्रम  बाट संकलन गरिएको  रकम  लाई वनभोज मा खर्चने परम्परालाई अन्त्य  गर्दै नितान्त सामाजिक  सेवामा लगानी  गर्ने  उदेश्यका साथ  उक्त कार्यक्रम  संचालन गर्न लगिएको आयोजकले जनाएको छ । 

देउसी भैलो बाट  संकलन  गरिएको रकम पोखरा वृद्धा आश्रमलाई सहयोग  गरिने व्याण्ड म्यानेजर राज कुमार  परियारले बताएका छन् । 


No comments:

Post a Comment