कानुन व्यवसायीहरुबीच झडप - Reporters7

Breaking

Post Top Ad

 


Friday, November 12, 2021

कानुन व्यवसायीहरुबीच झडप

  


प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको छ ।


सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधीश पक्षधर कानुन व्यवसायीबीच झडप भएको हो ।


आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि बाहिरी गेटमा धर्ना भइहेको छ ।


नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई गेटमै रोक्ने गरी आन्दोलन गर्दै आएको छ ।

No comments:

Post a Comment