सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाको नवौं साधरणसभा सुरु - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 4, 2021

सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाको नवौं साधरणसभा सुरु


 सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था लि.ले  आफ्नो  नवौं साधरणसभा सुरु गरेको छ ।

सहकारीले  गण्डकी प्रदेश सरकारका पर्यटन , उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माको प्रमुख  आतिथ्यमा आफ्नो नवौं साधारण सभा सुरु गरेको हो ।


२० गते समापन गर्ने गरि सुरु गरिएको सभामा  जिल्ला सहकारी संघका अध्यक्ष साबित्रा कोइराला , अतिथि कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना , बिराट कृषि सहकारी संस्थाका अध्यक्ष कुल प्रसाद अधिकारी , पुरानो धारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण कोइराला , कामना बैंकका संचालक चतुराखर अधिकारी , वरिष्ठ पत्रकार कृष्ण प्रसाद बास्तोलालगायतको उपस्थिति रहेको थियो ।


त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खेम बहादुर गुरूङले   उपस्थित सबैलाई  आभार व्यक्त गरेका थिए  ।

No comments:

Post a Comment