नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने- Reporters7 - Reporters7

Breaking

Post Top Ad

 


Friday, October 22, 2021

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने- Reporters7

 


नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ ।


स्थायी कमिटीको आज बसेको बैठकले बुटवलमा गर्ने भनिएको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।


महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ । चितवन बादलको गृहजिल्ला पनि हो । 

No comments:

Post a Comment