वागमती प्रदेश सरकार : समाजवादी र कांग्रेसले भागवण्डामा कार्यकाल चलाउने- reporters7 - Reporters7

Breaking

Post Top Ad

 


Friday, October 22, 2021

वागमती प्रदेश सरकार : समाजवादी र कांग्रेसले भागवण्डामा कार्यकाल चलाउने- reporters7


वागमती प्रदेशको मुख्यमन्त्री पद गठबन्धनले आधा–आधा कार्यकाल चलाउने गरि भागवण्डा गरेका छन् । 

 बिहीबार बिहानको केन्द्रीय सत्तारूढ गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने गरि सहमति गरेको हो ।


भागबण्डा अनुसार अघिल्लो चरणमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे र त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आलोपालो  मुख्यमन्त्री बन्ने सहमति भएकोे छ । 


मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गएको असोज २४ गते प्रदेशसभा बैठकमा  विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको  थियो । यो संगै विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।


वागमती प्रदेशसभाको अर्को बैठक कात्तिक १० गते बस्ने गरी स्थगित गरिएको छ ।


No comments:

Post a Comment