पर्वतमा छोराद्वारा आफ्नै बाबुको ह'त्या - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, October 5, 2021

पर्वतमा छोराद्वारा आफ्नै बाबुको ह'त्या


 पर्वतमा छोराले आफ्नै बुबाको हत्या गरेका छन । 

कुश्मा नगरपालिका ३ दुर्लुङका ४५ बर्षिय छोराले आफ्नै ६४ बर्षिय बुवा धनलाल बिकको बाउसोले हानेर गएराती हत्या गरेको प्रहरिले जनाएको छ ।

आमा मामाघर गएको र बुवा लाई घरमा एक्लै भएको अवस्थामा बाउसो र लठ्ठी प्रहार गरि हत्या गरिएको बुझिएको छ ।


छिमेकीले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै छोरालाइ पक्राउ गरि आनुसन्धान थालिएको प्रहरिले जनाएको छ ।

No comments:

Post a Comment