महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरुपनै सम्पन्न हुनुपर्नेमा देउवाको जोड - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, October 27, 2021

महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरुपनै सम्पन्न हुनुपर्नेमा देउवाको जोड


 प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जारी रहेको चौधौं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरुप मङि्सर महिना  भित्रै सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित काँग्रेसको संसदीय कार्यालयमा पार्टीको पदाधिकारी र केन्द्रीय निर्वाचन समितिबीच भएको बैठकमा सभापति देउवाले मंसिरमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यक्रमहरु अगाडि बढाउन निर्देशन दिनुभएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

No comments:

Post a Comment