पाकिस्तानमा आज बिहानै गएको भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु - Reporters7

Breaking

Post Top Ad

 


Thursday, October 7, 2021

पाकिस्तानमा आज बिहानै गएको भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु

 

पाकिस्तानको बलुचिस्तान प्रान्तमा आज बिहान आएको भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।


विपद् व्यवस्थापन अधिकारीहरुका अनुसार भुकम्पमा परी मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।


सामाजिक सञ्जालमा देखिएका तस्बिरहरुमा क्‍वेटा शहरका मानिसहरु भूकम्पपछिको सडकमा बाहिर जम्मा भएको देखिएका छन् । 

प्रारम्भिक सूचनाअनुसार भुकम्प ५.७ स्केलसम्मको मापन भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । यद्यपी विस्तृत विवरण भने आइसकेको छैन ।

No comments:

Post a Comment