गण्डकी प्रदेसमा चार जिलाका प्रजिअ परिवर्तन हुँदै, कास्कीमा जयनारायण आचार्य आउने - Reporters7

Breaking

Post Top Ad

 


Saturday, October 2, 2021

गण्डकी प्रदेसमा चार जिलाका प्रजिअ परिवर्तन हुँदै, कास्कीमा जयनारायण आचार्य आउने


 कास्कीको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको स्थानमा सहसचिव जयनारायण आचार्य आउने भएका छन्  ।

देशभरका  प्रजिअ परिवर्तन गर्नेक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन हुनेभएका हुन् ।


गण्डकीका बिभिन्न ४ वटा जिल्लाका प्रजिअ परिवर्तन हुने भए संगै कास्कीमा पनि आचार्य आउने भएका हुन्  


त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला मध्ये  म्याग्दीमा चीरञ्जिवी राना ,मनाङमा रविन्द्र आचार्य र  लमजुङमा शिशिर वैद्यलाइ प्रजिअको रुपमा  गृहमन्त्रालयले पठाउने पक्का भएको छ । 

No comments:

Post a Comment