मिर्मि स्पोर्ट्स क्लबको आयोजनामा दोश्रो मिर्मिकप संचालन हुने - Reporters7

Breaking

Post Top Ad

 


Saturday, October 2, 2021

मिर्मि स्पोर्ट्स क्लबको आयोजनामा दोश्रो मिर्मिकप संचालन हुने

 


विजयादशमीको उपलक्षमा  दोश्रो मिर्मिकप संचालन हुने भएको छ । मिर्मि स्पोर्ट्स क्लबको आयोजनामा असोज २४ गतेबाट दोश्रो मिर्मिकप संचालन हुने भएको हो   ।

मिर्मि फाँटमा संचालन हुने खेलमा आश्विन २३ गते सम्म टिम दर्ताको समय तोकिएको छ  । सेभेन-ए साइड खेलमा टिम दर्ता गर्दा २ जना अतिरिक्त खेलाडी र कोचको नाम समेत उपलब्ध गराउन क्लबले सुचना मार्फत जानकारी गराएको छ  । 

त्यस्तै खेलमा प्रथम हुने  समुहले नगद २० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्दितीय र तृतिय हुने समुहले क्रमश १० हजार र ५ हजार संगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने समेत आयोजकले जनाएको छ  । 

No comments:

Post a Comment