फेवा बचत तथा ऋण सहकारी संस्थाको आफ्नो बाइसौं साधारण सभाको आज दोश्रो दिन - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 29, 2021

फेवा बचत तथा ऋण सहकारी संस्थाको आफ्नो बाइसौं साधारण सभाको आज दोश्रो दिन

 


पोखरा ,फेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं साधारण सभा  यहि असोज १२ देखि १६ गते सम्म लगाएर सम्पन्न गर्ने भएको छ । 

असाेज १२ गते सुरु  गरिएको संस्थाको  साधारण सभा कोभिड-१९ लाई ख्याल गर्दै  १६ गते सम्पन्न गरिने कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठले जानकारी दिए ।

 सय शेयर सदस्य हरूलाई लाई १/१ घण्टाको फरकमा सीमित सदस्यहरूलाई उपस्थित गराईअसाेज  १३, १४, र १५ गते ४ दिन सम्म हरेक दिन बिहान ११ बजेको समय तालिका तोकिएको सहकारीले जनाएको छ  ।

No comments:

Post a Comment