महिलाको चरित्र हत्या गर्ने तिन युट्युबर पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 29, 2021

महिलाको चरित्र हत्या गर्ने तिन युट्युबर पक्राउ


विभिन्न युट्युब च्यानलबाट पीडित महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याएको आरोपमा चार युट्युब संचालकलाइ प्रहरीले पक्राउ गरेको छ


 महिलाको चरित्र हत्या हुने गरी भिडिओ अन्तर्वार्ता लिएको आरोपमा चार जना युट्युबरलाइ प्रहरीले  पक्राउगरेको हो । 


पक्राउ पर्नेमा  दाङ घर भएका दैनिक खबरका सञ्चालक काठमाडौं गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी,  नुवाकोट घर भई काठमाडौंको नेपालटार बस्ने हरेक पलको खबरका सञ्चालक २७ वर्षीय शिशिर अधिकारी,  मोरङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने सराइचुली मिडियाका सञ्चालक पिंकला कार्की र दोलखा घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय  मोर्डन अनलाइन टिभीका सञ्चालक रोधन तामाङ रहेका छन् । 


उनीहरूमाथि  विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढेको प्रहरीले जनाएको  छ। 

No comments:

Post a Comment