शुक्रवार सुदुपश्चिम प्रदेशमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त - Reporters7

Breaking

Post Top Ad

 


Friday, September 17, 2021

शुक्रवार सुदुपश्चिम प्रदेशमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त


आश्विन १,  आज शुक्रवार सुदुपश्चिम प्रदेशमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् ।  

आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ र  अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी हुन्  ।

 लामा  कञ्चनपुर क्षेत्र नम्बर १ 'क' बाट प्रदेश सभामा निर्वाचित जनप्रतिनिधि हुन्  ।  बाेहरा बझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन् । 

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा माओवादी र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार रहेको छ । 

No comments:

Post a Comment