घाँटी थि'चेर श्रीमानको ह'त्या गरेको आरो'पमा श्रीमती पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 22, 2021

घाँटी थि'चेर श्रीमानको ह'त्या गरेको आरो'पमा श्रीमती पक्राउ


आश्विन ६, श्रीमानको हत्या गरेको आरोपमा गोरखाबाट श्रीमती पक्राउ परेकी छिन । श्रीमानलाई  घाँटी थिचेर हत्या गरेको आरोपमा गोरखा नगरपालिका–७ पौवाखेतकी उनकै श्रीमती ५५ बर्षीय  माइली कामी पक्राउ परेकी हुन्  । 

बयानमा उनका ५६ बर्षिय श्रीमान आइतबहादुर कामीले रक्सि खाएर गाली गरेपछी उनको घाँटी थिचेर हत्या गरेको माइलिले स्वीकारेको प्रहरीले जनाएको छ  ।

माइली विरुद्द ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान थालेको बताएको छ  ।

आइतबहादुरले दिनहुँ जसो मदिरा सेवन गर्ने र श्रीमन–श्रीमतीबीच बारम्बार झैझगडा र कुटपिट हुने गरेको प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment