पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २५१ जनामा संक्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 22, 2021

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २५१ जनामा संक्रमण पुष्टि


 पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.९१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६३० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ५९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

No comments:

Post a Comment