कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा के सि - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 9, 2021

कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा के सि


भाद्र २४, पोखरा १४ मा अवस्थित कालिका बहुमुखी  क्याम्पसको अध्यक्षको जिम्मेवारी  किरण केसिले सम्हालेका छन । 


क्याम्पसको कार्यसमितिले  युवा उद्यमी केसिलाई थप जिम्मेवार सहित कार्यबाहक अध्यक्षमा चयन गरेको हो ।


राजनीति संगै सामजिक कार्यहरुमा व्यस्त रहने केसि बिशेष त सामजिक सेवामा व्यस्त रहने गर्दछन । 


समितिले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएपछी आफुलाइ दिएको जिम्मेवारी पूरा गर्न आफू इमान्दारका साथ आफ्नो बल बुद्दीका साथ लागि पर्ने उनले बताए । 


No comments:

Post a Comment