पछिल्लो २४ घण्टामा १२७१ नयाँ संक्रमित थपिए - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 9, 2021

पछिल्लो २४ घण्टामा १२७१ नयाँ संक्रमित थपिए

 

भाद्र २४, गत २४ घण्टामा नेपालमा १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४४ नमूना परीक्षण गर्दा १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने १८४५ जना निको भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ ।

No comments:

Post a Comment