सधैंका लागि बिदा भएकी निशा घिमिरेको स्टेज पर्फमेन्स यस्तो थियो - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 2, 2021

सधैंका लागि बिदा भएकी निशा घिमिरेको स्टेज पर्फमेन्स यस्तो थियो


भाद्र १७, तिन बर्ष अगाडी भारतको देहरादुनमा सवारी दुर्घटनामा परेर घाइते भएकी कलाकार निशा घिमिरेको निधन भएको छ  । 

काठमाडौं स्थित नर्भिक अस्पतालको सिसियुमा राखेर उपचार गराइराखिएकि निशाको निधन भएको हो  । 

दुर्घटना पश्चात भारतमै उपचार गराईराखेकी उनको उपचार खर्च धान्न नसक्ने भएपछी परिवारले उनलाई नेपाल ल्याएको थियो  । 

मैथिली र नेपालि भाषामा निर्मित मधेसिपुत्र -२ साथै बिभिन्न टेली सिरियल संगै  अन्य केहि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी निशा दर्शकले निकै रुचाउने कलाकार मध्येकी एक हुन्  ।

यति बेला हामी तपाइहरुलाई उनले देखाएको स्टेज सो को एउटा झलक देखाउन गइरहेका  छौ  ।

भिडियो : 

No comments:

Post a Comment