पोखराबाट सुष्मी श्रेष्ठ आइकेकेएफ प्रतियोगितामा सहभागी हुँदै - Reporters7

Breaking

Post Top Ad

 


Saturday, September 25, 2021

पोखराबाट सुष्मी श्रेष्ठ आइकेकेएफ प्रतियोगितामा सहभागी हुँदै


आश्विन ९, पोखराबाट  खेलाडी सुष्मी श्रेष्ठले काठमाडौंमा हुनलागेको आइकेकेएफ प्रतियोगितामा सहभागी हुने भएकी छिन ।

नेपाल क्यूोकोसिन कराँते आइकेकेएफको आयोजनामा  हुनलागेको प्रतियोगितामा पोखराको खेलाडी सुष्मी श्रेष्ठ पनि सहभागी हुन काठमाडौं प्रस्थान गरेकी छन   । 

श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्षुमण कुवँर लगायतले शुभकामना सहित बिदाइ गर्नुभएको हो ।

No comments:

Post a Comment