वरिष्ठ मृगौला रोग विशेषज्ञ डा विष्णु पहारी पोखरा स्थित अन्नपूर्ण सिटी क्लिनिकमा - Reporters7

Breaking

Post Top Ad

 


Saturday, September 25, 2021

वरिष्ठ मृगौला रोग विशेषज्ञ डा विष्णु पहारी पोखरा स्थित अन्नपूर्ण सिटी क्लिनिकमा


आज  वरिष्ठ मृगौला रोग विशेषज्ञ डा विष्णु पहारी पोखरा महेन्द्रपुलमा अवस्थित अन्नपूर्ण सिटी क्लिनिकमा आउनु भएको छ ।

ग्रान्डी इन्टरनेसनल हस्पिटल काठमाडौंका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा विष्णु पहारी आज शनिबार अन्नपूर्ण सिटी क्लिनिकमा आउनु भएको हो । 

क्लिनिकमा रहेर उहाँले  बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म सेवा दिनुहुने क्न्लिनिसंचालक ठाकुरप्रसाद पन्तले  जानकारी दिनु भयो ।

बिशेष गरेर आज  छिटो छिटो पिसाब लाग्ने, पिसावमा रगत देखा पर्ने, रक्तअल्पता तथा कमजोरी हुने, मृगौला प्रत्यारोपण गरेका बिरामी, डाईलोसिस गरिरहेका बिरामी,  अत्याधिक मुख गनाउने, छाला सम्बन्धी रोग भएका बिरामीहरुले सम्पर्क गरेर सेवा लिन सकिने संचालक पन्तले बताउनु भयो 

No comments:

Post a Comment