हराइरहेका गुल्मीका पन्थी मृत भेटिए - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 30, 2021

हराइरहेका गुल्मीका पन्थी मृत भेटिए


१६ दिनदेखि हराइरहेका ३१ वर्षीय लेखनाथ पन्थी मृत अवस्थामा भेटिएका छन् । 

गुल्मीको मालीका गाउँपालिकाका ७ घमिरका ३१ वर्षीय लेखनाथ पन्थी मृत भेटिएका हुन्  । 


पन्थीको शव  घर नजिकै जङ्गलमा सडेको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन् । 


शारीरिक र मानसिक रुपमा कम्जोर रहेका पन्थी भाद्र २८ गते देखि सम्पर्कबाट बाहिर थिए ।


शव परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment