जोगीको भेषमा आएर चोरी गर्ने दुई जना पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 30, 2021

जोगीको भेषमा आएर चोरी गर्ने दुई जना पक्राउ

 

आश्विन १४, जोगीको भेषमा आएर चोरी गर्नेहरु पक्राउ परेका छन् । 


पाल्पा रामपुर नगरपालिका ४ मा जोगीको भेषमा आएर चोरी गर्ने भारत उत्तर प्रदेश जिल्ला श्रावस्ती चमरपुरवा बस्ने ३६ वर्षीय रामनरेश र सोही ठाउँ बस्ने ४३ वर्षीय लड्रडन हरिजनलाइ प्रहरीले पक्राउ गरेको हो ।


उनीहरुले   रामपुर- ४ बस्ने ५० वर्षीय एक महिलाको  सुनको सिक्री चोरेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भैरहेको छ ।

No comments:

Post a Comment