आज देशभरको मौसम यस्तो छ - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 8, 2021

आज देशभरको मौसम यस्तो छ


भाद्र २३, देशभर  मनसुनी वायुको प्रभावका कारण केही दिनदेखि देशका अधिकांश स्थानमा भारी  वर्षा भइरहेको छ। आज  देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज बिशेष गरेर  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेकाले सतर्क रहन समेत आग्रह गरिएको छ ।

त्यसैगरी  आज बेलुका देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

अगिल्लो हप्तादेखि निरन्तर बर्षा भइरहेकाले पहिरो र भूक्षयको प्रबल सम्भावना भएकाले सतर्क रहन समेत आग्रह गरिएको छ 


No comments:

Post a Comment