बिहिबार फेरी २ हजार बढीमा संक्रमण, १६ संक्रमितले ज्यान गुमाए - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 2, 2021

बिहिबार फेरी २ हजार बढीमा संक्रमण, १६ संक्रमितले ज्यान गुमाए

 


भाद्र १७, नेपालमा गत २४ घण्टामा कोभिडका २००४ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १४६५० जनाको नमूना परीक्षण गराउँदा २००४ जनामा पोजिटिभ देखिएको हो ।

२४ घण्टामा १८४६ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म १० हजार ७ सय ८६ जनाको मृत्यु भएको छ ।

नेपालममा निको भएको दर ९४ दशमलव २ प्रतिशत रहेको छ ।

No comments:

Post a Comment