मुख्यमन्त्री कार्यलयमा अख्तियारद्वरा छापा..... - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 29, 2021

मुख्यमन्त्री कार्यलयमा अख्तियारद्वरा छापा.....



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । 

अख्तियारमा परेको उजुरीअनुसार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा छापा मारिएको बुझिएको छ ।


प्रदेश २ सरकारले छात्राहरूलाई बाँड्नका लागि भनेर  गरेको साइकल खरिद कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको बर्दिबासमा रहेको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।


प्रदेश–२ ले छात्राहरुलाइ विद्यालय उपस्थित गराउन उत्प्रेरित गर्ने गरी बेटी पढाउ, बेटी बचाउ कार्यक्रम सञ्चालन गरेको र सोही कार्यक्रम मार्फत साइकल वितरण भएको थियो ।

No comments:

Post a Comment