स्याङ्जामा करेन्ट लागेर एक महिलाको ज्यान गयो - Reporters7

Breaking

Post Top Ad

 


Sunday, September 19, 2021

स्याङ्जामा करेन्ट लागेर एक महिलाको ज्यान गयो

 


राम बहादुर रोकाहा 

 स्याङ्जा | स्याङ्जाको बिरुवा गाउँपालिकामा शनिबार बेलुकी ८ बजे करेन्टको झट्काबाट एक महिलाको मृत्यु भएको छ । 


स्याङ्जाको बिरुवा गाउँपालिका-८ घर भई हाल बिरुवा गा.पा.-१ धुली गैरा बस्ने ५२ वर्षीय पुर्णकला बि.क.को शनिबार बेलुकी करेन्ट लागेर मृत्यु भएको हो । 


आफ्नै घर बेलुकी टि.भि. हेर्नका लागि टि.भि.को पलक जोड्ने क्रममा करेन्ट लागेको थियो । 


करेन्ट लागेपश्चात घाइते भएकी उनलाई उपचारका लागि विरुवा -१ मै रहेको पश्चिमान्चल डेन्टल क्लिनिकमा ल्याई पुर्याउदा मृत्यु भइसकेको प्रहरी चौकी बिरुवा अर्चलेले बताएको छ ।

पोखरीमा डुबेर दुइ बालकको ज्यान गयो

No comments:

Post a Comment