सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष सकियो - Reporters7

Breaking

Post Top Ad

 


Sunday, September 26, 2021

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष सकियो


 सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक भर्खर सम्पन्न भएको छ।


प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा मन्त्री परिषद् बिस्तार लगायतका विषयमा छलफल भएपनि बिना निष्कर्ष सकिएको छ ।


छलफल कुनै टुंगोमा नपुगेपनि पर्सि मंगलबार पुन: बैठक बसेर मन्त्रीपरिषद विस्तार लगायका बिषयमा टुंगो लगाउने सहमति भएको स्रोतले जनाएको छ ।


आजको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो ।

No comments:

Post a Comment