पछिल्लो २४ घण्टामा स्याङ्गजा जिल्लाभर ३६ जनामा संक्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Friday, August 20, 2021

पछिल्लो २४ घण्टामा स्याङ्गजा जिल्लाभर ३६ जनामा संक्रमण पुष्टि

 


भाद्र ४, आज शुक्रबार स्याङ्गजा जिल्लाभर ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ 
गण्डकी प्रदेशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा जिल्ला भर ३६ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ
आज संक्रमित हुनेहरुमा २१ महिला र १५ पुरुष रहेको समेत प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ
त्यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको ज्यान गएको छैन

No comments:

Post a Comment