भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा - Reporters7

Breaking

Post Top Ad

 


Thursday, August 19, 2021

भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा

 


 भाद्र ३, सरकारले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिइएको जानकारी अनुसार  श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

त्यस्तै भदौ ७ गते सोमवार गाईजात्राका अवसरमा पनि काठमाडौँ उपत्यका तथा मुलुकभरका नेवार समुदायका लागि बिदा दिइने निर्णय गरेको छ ।  

No comments:

Post a Comment