अविरल बर्षा संगै बढेको खोलाले बगाउदा एक महिलाको ज्यान गयो, एक बालिका बेपत्ता - Reporters7

Breaking

Post Top Ad

 


Saturday, August 28, 2021

अविरल बर्षा संगै बढेको खोलाले बगाउदा एक महिलाको ज्यान गयो, एक बालिका बेपत्ता




भाद्र १२, अविरल बर्षा संगै बढेको खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ भने एक बालिका बेपत्ता भएकी छिन  । 

ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र ७ गिम्दीको शुभाने खोला तर्ने क्रममा एकको ज्यान गएको हो भने एक जना बालिका  बेपत्ता भएकी हुन् ।

ज्यान जानेमा सोहि ठाउँ निवासी ४० वर्षीया सञ्जु सिङतान रहेकी छन् । 

त्यस्तै हराइरहेकी बालिकाको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment