स्याङ्जा जिल्लाभर भाद्र २५ गतेसम्म निषेधाज्ञा थप - Reporters7

Breaking

Post Top Ad

 


Thursday, August 26, 2021

स्याङ्जा जिल्लाभर भाद्र २५ गतेसम्म निषेधाज्ञा थप

 


 भाद्र १०, जिल्ला प्रशासन कार्यलय स्याङ्जाले पुनः निषेधाज्ञा थप गरेको छ । जिल्लाले भाद्र १० गते राती १२ बजेदेखि लागू हुनेगरी भाद्र २५ गते सम्म निषेधाज्ञा लाई निरन्तरता दिएको हो । 

अझै पनि संक्रमणदरमा कुनै कामी नआएको भन्दै प्रशासनले बिशेष काम नपरी घर बाहिर हिंडडुल नगर्न आग्रह गरेको छ । 

घर बाहिर निस्कनै परेपनी पुर्ण स्वस्थ्य मापदण्ड पालना गरेर मात्र निस्कन पनि आग्रह गरिएको छ ।

प्रशासनले समुहगत रुपमा भिड हुने तरिकाले कुनै पनि क्रियाकलाप नगर्न सरोकारवाला सबैलाइ आग्रह गरेको छ । 

निषेधाज्ञाको पूरा विवरण 



No comments:

Post a Comment