महानगर बालमन्चको आयोजना र बाबा फाउनडेसनको सहयोगमा विपन्न विद्यार्थीलाई राहात - Reporters7

Breaking

Post Top Ad

 


Thursday, August 26, 2021

महानगर बालमन्चको आयोजना र बाबा फाउनडेसनको सहयोगमा विपन्न विद्यार्थीलाई राहात


सफल सुवेदी ,

भाद्र १०, महानगर बालमन्चको आयोजना र  बाबा फाउनडेसन नेपालको सहयोगमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ  । 

आज एक कार्यक्रमका बीच बाबा फाउनडेसन नेपालको सहयोग र पोखरा महानगरपालिकाको समन्वयमा पोखरा महानगर- ११ का ३ समुदायक विद्यालयहरुका ३० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

आफ्नो विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम अन्तर्गत रहेर सो सहयोग गरेको बाबा फाउन्डेसनले जनाएको छ ।

उक्त कार्यक्रममा पोखरा महानगर  वडा नं ११  का जनप्रतिनिधिहरु र विभिन्न विद्यालयबाट प्रध्यानाध्यापक एवम् शिक्षक, शिक्षिकाहरु उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment