राप्ती नदीमा एक जना बगेर बेपत्ता - Reporters7

Breaking

Post Top Ad

 


Friday, August 27, 2021

राप्ती नदीमा एक जना बगेर बेपत्ता

 

भाद्र ११, राप्ति नदीमा बगेर एक जना बेपत्ता भएका छन् ।  

दाङको लमही नगरपालिका वडा नम्बर ७ निवासी ४५ बर्षिय सुन्दरराम चौधरी भैंसी चराउन जाने क्रममा बेपत्ता भएको परिवारले जनाएको छ  । 

 गएको तर, घर नफर्किएपछी नदीमा बगेको आश‌‌ंकामा खोजी जारी राखिएको छ ।

भैंसी घर फर्किएपनि मान्छे नफर्किएपछी परिवारले खोजी गरिदिन प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछी ईलाका प्रहरी कार्यालय अमिलियाको टोली र स्थानीय बासिन्दा ती व्यक्तिको खोजीमा जुटेका छन् ।

हिजोदेखी चौधरीको खोजी जारी राखिएको र अहिलेसम्म फेला नपरेको जनाइएको छ । 

No comments:

Post a Comment