नवलपरासीमा हिजो देखि पहिरोमा बेपत्ता भएकाहरु अझै भेटिएनन - Reporters7

Breaking

Post Top Ad

 


Saturday, August 28, 2021

नवलपरासीमा हिजो देखि पहिरोमा बेपत्ता भएकाहरु अझै भेटिएनन

 


रिपोर्टर्स सेभेन संवादाता ,

भाद्र १२, नवलपरासीमा हिजो देखि पहिरोमा बेपत्ता भएकाहरुको अझै खोजीकार्य जारि रहेको छ  । 

 नवलपुरको  हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको अझै खोजी कार्य जारी रहेको छ । 

हिजो बाटै खोजि  कार्य भैरहेको भएपनि अहिले सम्म कुनै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ   ।

चार दिन अगाडी देखि निरन्तर परेको भारि बर्षाका कारण पहिरो जाँदा एकै घर परिवारका ३ जना बेपत्ता भएका हुन् । 

No comments:

Post a Comment