फेरि बढ्यो पेट्रोल संगै खाना पकाउने ग्यासको मूल्य , - Reporters7

Breaking

Post Top Ad

 


Monday, August 23, 2021

फेरि बढ्यो पेट्रोल संगै खाना पकाउने ग्यासको मूल्य ,

 

भाद्र ७, पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि भएको छ । 

नेपाल आयल निगमले आज राती १२ बजे देखि लागू हुने गरि मूल्य बढाएको हो । 


निगमले पेट्रोल ,डिजेल र मट्टीतेलमा दुई / दुई रुपैयाँले बृद्दी गरेको छ भने हवाइ इन्धनमा पनि प्रती लिटर दुई रुपैयाँले वृद्धि गरेको छ । 


त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतीसिलिन्डर पच्चीस रुपैयाँले वृद्धि भएको छ । 



No comments:

Post a Comment