पछिल्लो २४ घण्टामा ४४ जना संक्रमितको ज्यान गयो - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, August 25, 2021

पछिल्लो २४ घण्टामा ४४ जना संक्रमितको ज्यान गयो


भाद्र ९, नेपालमा गत २४ घण्टामा ४४ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा मृत्यु भएका र नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनको तथ्यांकसहित ४४ जनाको मृत्यु भएको हो ।

गत २४ घण्टामा १५२९० जनाको नमूना परीक्षण गर्दा २४८२ जना संक्रमित भएका छन् ।

काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ गरी उपत्यकामा ७४५ जना संक्रमित भएका छन् ।


No comments:

Post a Comment