पोखरा महानगरका मेयर जिसीको अचानक मुटुमा समस्या, थप उपचारको लागि काठमाण्डौ लगिँदै - Reporters7

Breaking

Post Top Ad

 


Friday, July 16, 2021

पोखरा महानगरका मेयर जिसीको अचानक मुटुमा समस्या, थप उपचारको लागि काठमाण्डौ लगिँदै


साउन १, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मुटुमा समस्या देखिएको छ । 

उनलाई मुटुमा समस्या देखिए पछी मणिपाल अस्पताल पुर्याइएको पारिवारिक स्रोतले बताएको छ  ।

जटिल समस्या हुन सक्ने भन्दै  डाक्टरहरुको सल्लाह अनुसार उनलाई आजै काठमाण्डौं लैजाने बताइएको छ  ।

मेयर जिसिमा आज बिहानै ४ बजे अचनाक मुटुको समस्या देखिएको हो  ।

No comments:

Post a Comment