पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा संक्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, July 7, 2021

पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा संक्रमण पुष्टि


असार २३, नेपालमा निको हुनेभन्दा संक्रमितको संख्या दोब्बरभन्दा बढी रहेको छ । गत २४ घण्टामा १३३३ जना निको हुँदा २९७९ संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिएको जानकाअनुसारी अनुसार गत २४ घण्टामा ११८९८ जनामा गरिएको पीसीआर/एन्टीजेन परीक्षणमा २९७९ जना संक्रमित भएका हुन् । सोही अवधिमा १३३३ संक्रमणमुक्त भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा ५४२ थप जना संक्रमित भएका छन् ।

नेपालमा ७७ वटै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।

No comments:

Post a Comment