आज पोखरा महानगरमा कोरोना बिरुद्दको खोप कार्यक्रम स्थगित - Reporters7

Breaking

Post Top Ad

 


Saturday, July 17, 2021

आज पोखरा महानगरमा कोरोना बिरुद्दको खोप कार्यक्रम स्थगित


साउन २, आज पोखरा महानगरमा कोरोना बिरुद्दको  खोप कार्यक्रम स्थगित भएको छ  । बिशेष कारण देखाई महानगरले आजको लागि खोप कार्यक्रम स्थगित भएको जनाएको हो । 
पुन  दुइ दिन अगाडिदेखि सुरु भएको खोप कार्यक्रम खोपको अभावमा स्थगित भएको बताइएको छ ।
चीनबाट आउने भनिएको खोपमा केहि ढिलाई भएका कारण खोप कार्यक्रम स्थगित गरिएको महानगरले बताएको छ ।

No comments:

Post a Comment