पोखरा ८ मा अबस्थित जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था राष्ट्रीय स्तरमा स्तरोन्नती - Reporters7

Breaking

Post Top Ad

 


Saturday, July 17, 2021

पोखरा ८ मा अबस्थित जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था राष्ट्रीय स्तरमा स्तरोन्नती

दिपक सुवेदी, 

पोखरा ८ मा अबस्थित जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था राष्ट्रीय स्तरमा स्तरोन्नती भएको छ।

नेपाल राष्ट्र बैंकको२०७८/०३/३१ गतेको पत्रमा राष्ट्रीय स्तरमा परिणत गर्ने स्वीकृती प्रदान गरेको हो।

यो संगै  गरिबी निबारण तथा ऊधमशिल समाज निर्माण को कार्यमा निरन्तर अघि वढेकाे संस्थाको  अब देशका विभिन्न  ठाँउ साखा कार्यालय स्थापनाहुँदै कार्य  संपादन   हुने बताइएको छ ।



No comments:

Post a Comment