लोक तथा दोहोरी गायिका रुपी सिंजाली मगरको नयाँ गीत बजारमा सार्बजनिक - Reporters7

Breaking

Post Top Ad

 


Monday, June 28, 2021

लोक तथा दोहोरी गायिका रुपी सिंजाली मगरको नयाँ गीत बजारमा सार्बजनिक

  


लोक तथा दोहोरी गायिका रुपी सिंजाली मगरको नयाँ साली हजुर नामक गीत बजारमा सार्बजनिक  भएको छ ।  

जुन गीतमा अर्जुन थापाले शब्द कोरेका छन र साली हजुरमा संगीत मुकेश पुलामी थापा गरेको छन भने गीत लाई अर्जुन थापाले एरेञ्ज गरेका हुन। यो गीतको म्युजिक भिडियोमा रुपी सिंजाली मगर ,मुकेश पुलामी थापा,पृतम थापा,सीता चन्द, धिराज कोइराला,स्वसतिका श्रेष्ठ लगायतको  अभिनय रहेको छ भने भिडियो लाई निर्देशन अर्जुन थापा ले गरेका छन गीतलाइ सम्पादन र छायांकन सुशील डागीले गरेका छन ।

पछिल्लो समय कोरस गायिकाको रुपमा ब्यस्त सिंजालिका यसभन्दा अघि पनि दर्जनौं गीत बजारमा आएका छन । 

रुपी सिंजाली मगर युटुब च्यानल बाट बजारमा आएको छ । 


No comments:

Post a Comment