गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाइ ३१ सांसदद्वारा विश्वासको मत - Reporters7

Breaking

Post Top Ad

 


Friday, June 18, 2021

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाइ ३१ सांसदद्वारा विश्वासको मत


असार ४ , मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।   

गण्डकी प्रदेशको आजको प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।   

त्यस्तै  २७ सांसद विपक्षमा उभिएका छन्  ।

उहाँले सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसद सहित गरि ३१  मत प्राप्त गर्नुभएको हो  ।

No comments:

Post a Comment