अक्सिजन सिलिन्डर बोकेको ट्रक दुर्घटना - Reporters7

Breaking

Post Top Ad

 


Thursday, May 6, 2021

अक्सिजन सिलिन्डर बोकेको ट्रक दुर्घटना


महाकाली अस्पतालको लागि अक्सिजन सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । बिहिबार नेपालजञ्जबाट महेन्द्रनगर आउँदैै गरेको म १ ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका–५ को डोकेबजारमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले ट्रक दुर्घटनामा परी ४ जना सामान्य घाइते भएको जानकारी दिएका छन् पछाडीको टायर पड्किदा ट्रक आफै अनियन्त्रित हुन गएको प्रारम्भिक अनुसन्धनबाट थाहा भएको उनले बताए । ट्रक बर्दियाका २८ वर्षीय चालक कर्णबहादुर थापाले चलाएको ट्रकमा नेपालजञ्जबाट महेन्द्रनगरको महाकाली अस्पतालको लागि अक्सिजन ग्यासका सिलिण्डर ल्याइँदै गरेको प्रहरी जनाएको छ ।

No comments:

Post a Comment