पत्रकार महासंघ कास्की र गण्डकी प्रदेशद्वारा पत्रकार त्रिभुवन पौडेल र निधन भएका ७२ जनाको स्मृतिमा श्रद्धाञ्जलीसभा र दिपप्रज्वलन कार्यक्रम सम्पन्न - Reporters7

Breaking

Post Top Ad

 


Saturday, January 28, 2023

पत्रकार महासंघ कास्की र गण्डकी प्रदेशद्वारा पत्रकार त्रिभुवन पौडेल र निधन भएका ७२ जनाको स्मृतिमा श्रद्धाञ्जलीसभा र दिपप्रज्वलन कार्यक्रम सम्पन्न

 


नेपाल पत्रकार महासंघ कास्की र गण्डकी प्रदेशले श्रद्धाञ्जलीसभा र दिपप्रज्वलन कार्यक्रम  सम्पन्न गरेको छ।
पत्रकार महासंघ कास्की र गण्डकी प्रदेशले  पत्रकार स्व. त्रिभुवन पौडेल, सञ्चारकर्मी स्व. अनिल शाहि सहित विमान दुर्घटनामा परि निधन भएका ७२ जनाको स्मृतिमा  श्रद्धाञ्जली सभा र दिपप्रज्वलन कार्यक्रम  सम्पन्न गरेको हो ।
 

No comments:

Post a Comment