स्याङ्जामा हातहतियार तथा खरखजना मुद्धाका फरार प्रतिवादी पक्राउ - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Friday, June 3, 2022

स्याङ्जामा हातहतियार तथा खरखजना मुद्धाका फरार प्रतिवादी पक्राउ - Syangja Update


स्याङ्जामा हातहतियार तथा खरखजना मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन । 

फरार रहेका जिल्ला स्याङजा हरिनास गा.पा.वडा नं.०३ बस्ने बर्ष ४१ को तुल बहादुर रानालाई प्रहरीले हिजो बिहिवार उनकै घरबाट पक्राउ गरेको हो । 

स्याङ्जा जिल्ला अदालतको मिति २०७८।०६।१९ गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ५ महिना कैद र रु.६,०००।- (छ हजार) जरिवाना तोकेको थियो । 

कारवाहीको लागी १९ गते नै सम्मानित स्याङ्जा जिल्ला अदालत समक्ष पेश गरिएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाईएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment