त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयद्वारा महत्वपूर्ण सूचना सहित परिक्षा तालिका सार्वजनिक(परिक्षा तालिका सहित)- TU Exam Notice - Reporters7

Breaking

Post Top Ad

 


Saturday, April 9, 2022

त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयद्वारा महत्वपूर्ण सूचना सहित परिक्षा तालिका सार्वजनिक(परिक्षा तालिका सहित)- TU Exam Notice


त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ । 

त्रि वि डीनको कार्यालयले सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको शैक्षिक वर्ष २०२१ का नियमित तथा सोभन्दा अधिशैक्षिक वर्ष २०१७ सम्मका आंशिक परीक्षार्थीहरूको पहिलो सेमेस्टरको सत्रान्त परीक्षाको तालिका सार्वजनिक गरेको हो  ।

"त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको शैक्षिक वर्ष २०२१ का नियमित तथा सोभन्दा अधिशैक्षिक वर्ष २०१७ सम्मका आंशिक परीक्षार्थीहरूको पहिलो सेमेस्टरको सत्रान्त परीक्षा २०७९ साल जेठ १७ गते दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका (Examination Schedule) सम्बन्धी सूचना प्रकाशित गरिएको छ । परीक्षा समय: दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म , परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ।"






 


No comments:

Post a Comment