स्याङ्जामा एक वडा अध्यक्ष संगै चार जना पक्राउ - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Thursday, March 31, 2022

स्याङ्जामा एक वडा अध्यक्ष संगै चार जना पक्राउ - Syangja Update


स्याङ्जा आँधिखोला बाट वडा अध्यक्ष बिष्णु बहादुर लाई किर्ते सहि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 


स्याङ्जा आँधिखोला  गाउँपालिका-३ का वडाध्यक्ष विष्णु बहादुर खत्रीलाई हिजाे (बुधबार) साँझ प्रहरिले उनको आफ्नै निवासबाट पक्राउ गरेको हो ।


प्रहरिले अध्यक्ष खत्रीलाई नागरिकताका लागि वडा मुचुल्कामा किर्ते सही गरेर सिफारिस गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । 

प्रहरिका अनुसार उनी संगै अन्य चार जना पक्राउ परेका छन । 

No comments:

Post a Comment