स्याङ्गजामा एक २७ महिनाकी बालिकाको हत्या गरेको आरोपमा एकजना पक्राउ - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, January 26, 2022

स्याङ्गजामा एक २७ महिनाकी बालिकाको हत्या गरेको आरोपमा एकजना पक्राउ - Syangja Update

 


स्याङ्गजामा एक २७ महिनाकी बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले चापाकोट नगरपालिका ७ पिपलछापकि २७ महिनाकी बालिकालाई हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३८ वर्षीय युवालाई पक्राउ गरेको हो। 

उक्त युवाले बालिकालाई दुबै खुट्टामा समाई टाउको भाग पटक पटक जमिनमा पछारी अचेत बनाई छाडेका बुझिएको छ । अचेत अवस्थामा रहेकी बालिकालाई उपचारको लागि पाल्पाको रामपुर अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार उक्त युवालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट सात दिनेको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य थालिएको छ ।

No comments:

Post a Comment