त्रिवि द्वारा जारी नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि जारी गरेको परिक्षा तालिका यस्तो छ - TU Exam Schedule - Reporters7

Breaking

Post Top Ad

 


Monday, December 6, 2021

त्रिवि द्वारा जारी नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि जारी गरेको परिक्षा तालिका यस्तो छ - TU Exam Schedule


त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

कार्यालयले २०७८ सालमा संचालन हुने २०७८ सालको वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।




No comments:

Post a Comment