स्याङ्गजाका पौडेल मृत भेटीए - Syangja - Reporters7

Breaking

Post Top Ad

 


Sunday, December 5, 2021

स्याङ्गजाका पौडेल मृत भेटीए - Syangja


स्याङजा जिल्लामा एक जना मृत अवस्थामा भेटिएका छन् ।

वालिङ  नगरपालिका वडा नम्बर ११ भोर्लेस्थित खरबारीमा २८ वर्षीय कमल पौडेल मृत अवस्थामा भेटिएका हुन् ।             


वालिङ नगरपालिका ११ भोर्ले घर भएका उनलाई प्रहरीले शनिबार मृत अवस्थामा फेला परेको जानकारी दिएको छ । 


उनको के कारणबाट मृत्यु भएको हो भन्ने विषयमा प्रहरीले अध्ययन गरिरहेको जनाएको  छ ।

No comments:

Post a Comment